घरमै सु’त्के’री भएकी २४ वर्षीया युवती को अ’त्य’धिक र’क्तस्रा’वका कारण शिशुलाई जन्म दिने बितित्कै संसार छाडिन

1 min read

ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सु’त्के’री हुँदा मृ’त्यु भएको छ ।स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सु’त्के’री हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृ’त्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिनुभयो ।
शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उहाँले बताउनुभयो । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृ’त्यु भएको थियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!