मन्त्री बने भत्ता नलिने र गाडी नचढ्ने पुन्य गौतमको घोषणा…

1 min read

पछिल्लो समय चर्चामा आयका पुण्य गौतमले आज अर्को ठूलो निर्णय गरेका छन,राजनीतिक विश्लेषक विभिन्न घटनालाइ फरक ढङ्गले केलाउने पुण्यले ।यदि भबिस्यमा राजनितीमा आफू गए भने र कुनै पद पाएको खण्डमा ‘सरकारि भत्ता र गाडी प्रयोग नगर्ने’ घोषणा गरेका छन ।उनले फेसबुकमा यस्तो लेखे:-मेरो आर्थिक अबस्था ठिक छ,।सादा जीवन उच्च बिचार अपनाएकोले मेरो बाईक छैन भबिस्यमा राजकीय पदमा पुगेमातलब भत्ता लिन्न सरकारी गाडी चढ्दिन ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!