महरा _रोशनी शाही संबन्धमा नयाँ खुलासा

1 min read

सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आरोप कपोकल्पित भएको बताएकी छिन् । उनले आफुलाई प्रयोग गरेर महरालाई फसाउन लागिएको स्पष्टोक्ति दिएकी छिन् । शाहीले महरा निर्दोष र रहेको र आफु प्रयोग भएको कुरा आफ्नौ फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । काँग्रेस निकटका संचारमाध्यमहरुले आफुलाई जबर;जस्ती सभामुख बिरुद्ध बोल्न लगाएको खुलासा गरेकी छिन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

महराको बिरुद्धमा नबोलेको खण्डमा आफु र आफ्नो श्रीमानको ज्या;’न लिने धम्की’ दिएपछि वाध्य भएर आफुले महराबिरुद्ध हुँदै नभएको आरोप लगाएको बताएकी छिन् । फेसबुकमा उल्लेख गर्दै शाहीले आफुमाथि अ’त्या;चार नै भएको हुँदा त्यस्ता तत्वहरुसँग नडराउने गरेकी छिन् ।‘सभामुखमाथि लगाइएको आरोप झु;ठ, कपो’क’ल्पित, उनलाई सत्ताबाट पद’च्यु’त गर्न गरिएको डिजाईन हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

जसको लागि मलाई प्रयोग गरियो । ड’र त्रा’स र ध’म्कीबाट तैले महरालाई ब;ला;त्का;र;को आ;रो;प लगाइनस भने म र मेरो श्रीमानको ज्या;न लिने ध’म्की”का कारण मैले नचाहँदा नचाहँदै पनि झुठ बोलेको हुँ ।रोशनीले शाहीले फेसबुकमा लेखेकी छिन्, ‘एउटा काँग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउँदै आयो । त्यही भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुँदाहुँदै पनि दोषी ठहर्याइयो । महरा सरले र’क्सी ल्याएको पनि छैन न त उनि कुनै महिलाको कोठामा नै गएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सत्य सत्य नै हो र सत्य यही हो ।शाहीले महराको बदनाम गराउने खेलमा उपसभामुख नै लागेको समेत आरोप लगाएकी छिन् । उनले फेसबुकमा लेखेर सभामुख बन्नका लागि उपसभामुखले नै विभिन्न प्रप्रञ्च रचेको बताएकी छिन् । ‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ , उनले लेखेकी छिन्, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!