बेलायतमा साइकल दु’र्घ’टनामा परी सधैंका लागि अस्ताए ३४ बर्षिय बद्री

1 min read

बेलायतको नटिङघम शहरमा साइकल दु’र्घ’टनामा परि ३४ वर्षे बद्री गौतमको मृ’त्यु भएको छ । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका थिए । घ’टनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृ,त्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!