यी नै हुन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाटै १३ थान ल्यापटप चोरी गर्ने ब्यत्ती

1 min read

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामबाट ल्यापटप लगायएका वस्तुहरु चोरी भएका छन् । १३ वटा ल्यापटप सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेक्समा रहेको आयात गोदामवाट ल्यापटप चोरी भएका हुन् । चोरी गरेको आरोपमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर बस्ने विष्णु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments Box
error: Content is protected !!