बनमा निउरो टिप्न गएकी चितवनकी ३२ वर्षीया गितालाई बाघले ल’खेटे’र लियो ज्या’न, शो’कमा परिवार

1 min read

चितवन, ८ असार(रत्ननगर नगरपालिका९५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आ’क्र’मणबाट सोमबार दिउँसो मृ त्यु भएको छ । सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा बाघले आ क्रम’ण गर्दा उनको मृ त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
.

Facebook Comments Box
error: Content is protected !!