फेसबुकवाट यसरी मौलायो यु’वती बे’च्ने ध’न्दा, काठमाडौको होटलमा राखेर पुर्याइन्छ यि देशमा :

1 min read

काठमाडौ । सामाजिक सञ्जाल फेसवुकको प्रयोग गरेर मानव बेचबिखन तथा ओसारपसारमा पुरुषहरु सं:लग्न भएको प्रमाण फेला परेको छ । फेसवुकमा गाउँका महिलाहरुसंग सम्पर्क गरेर काठमाडौ ल्याई उनीहरुलाई अन्य मुलुकमा पठाउने कार्यमा संलग्न तीन जना फरार अभियुक्त प्रहरीले प’क्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका(२५ ठूलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भनिने विमला विक** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

चितवन भरतपुर महानगरपालिका(१९ बस्ने ४४ वर्षीय मौसम भनिने केशबहादुर विश्वकर्मा र लमजुङ दोर्दी गाउँपालिका(१ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नवीन भनिने नवराज अधिकारी रहेका छन्।राम्रो काम लगाइदिने भन्दै काठमाडौको होटलमा वेटरको रुपमा काम लगाएर उनीहरुलाई बेचविखन गरिएको प्रहरी अनुसन्धानवाट देखिएको छ । यस्तो कार्यमा संलग्न मध्े विमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केशबहादुरलाई चितवन भरतपुर महानगरपालिका(३ बाट शुक्रबार र नवराजलाई चितवन पुल्चोकबाट शुक्रबार प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कुराकानी गरी राम्रो कमाइ हुने भन्दै काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्ट हाउसमा वेटरको काम लगाएकी युवतीलाई अनैतिक काम लगाएको प्रहरी अनुसन्धानवाट खुलेको छ । थिइन्। केशबहादुरले युवतीलाई राहदानी बनाउन सहयोग गरी भारतका विभिन्न स्थानमा ब न्ध क बनाएर श्रीलङ्कासम्म लगेको देखिएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!