मोटरसाइकल दु’र्घ’टना मा परी दुई जनाको मृ’त्यु : पुरै गाउँ शो’कमा

1 min read

विराटनगर / मोरङमा भएको दु’र्घ’टनामा परेर कांग्रेस धनकुटाका सचिवसहित दुई जनाको आइतबार राति मृ’त्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा भएको दु’र्घ’टनामा एक जना बैंकका कर्मचारीको पनि मृ’त्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरका कारण दु’र्घ’टना भएको प्रहरीको भनाइ छ ।।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दु’र्घ’टनामा परेर को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका चालक धनकुटाको पाख्रीबास नगरपालिका–७ का ४६ वर्षीय कृष्णबहादुर थापाको मृ’त्यु भएको छ । त्यस्तै दु’र्घ’टनामा को २९ प ९५५० नम्बरको मोटरसाइकलका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय दीपु साहको पनि मृ’त्यु भएको एसपी शर्माले बताए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!