धमलाकै अफिसमा पुगेर इन्द्रेणीका कृष्ण कँडेलले गरे ऋषि धमलामाथि ह मला (भिडियो)

1 min read

काठमाडौ। रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा रिपोटर्स क्लबका अध्यक्ष तथा बरिष्ठ पत्रकार ऋषि धमलामाथि लोक गायक कृष्ण कँडेलले ह मला गरेका छन् । कृष्ण कँडेलले धमलालाई अहिले देशको सिमा भारतले मिचेकोमा नेपालीहरु पिडामा छौ त्यसैले तपाइले नरेन्द्र मोदीलाई चिनेकोले कुरा गर्नुस र यो समाधान गर्नुहोस भन्दै आग्रह गरे । कंडेलले आफु भारत सामु केहीको लोभ नराखी बिक्नुहुन्न भन्ने राय व्यक्त गरेका छन् । ऋषि धमलाले पनि भारतले मिचेको सिमालाई कुटनीतिक रुपमा समाधान गर्न जरुरी छ भन्दै नेपाल सरकार प्रति अनुरोध गरे । भिडियो हेर्नुहोस्-

Facebook Comments
error: Content is protected !!