एकाबिहानै महोत्तरीबाट आयो यस्तो ड’रलाग्दो खबर ! मन थामेर हेर्नुहोला

1 min read

महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृ’त फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पा’ ‘सो ला गेर मृ’त भे’टिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृ’त भेटिएका हुन् । दुबै घ’टनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!