मलाई सधैका लागि जे’ल हाल वा मा’रिदेउ मलाई बाच्न मन छैन अबः ज्ञानेन्द्र शाही

1 min read

काठमाडौँ, । युवा सामाजिक अभियन्ता रुपमा परिचित ज्ञानेन्द्र शाहीले आफ्नो शुभचिन्तक र विरोधिलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् आफ्नो तितो भोगाई र बास्तविकताबारे फेसबुक मार्फत् एक स्टाटस लेख्दै सन्देश दिएका छन् ।आफुले कुनै गल्ती नगरेको तर गल्ती गरेकाहरुले गल्ती स्वीकार गर्दा पनि केही पत्रकारहले भिडियोलाई तोडमोड गरेर गल्ती नदेख्ने केही पत्रकारहरुले गर्दा आफुले बाराम्बार स्पष्टिकरण दिनु पर्ने बताएका छन।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

छन्कोभिडको महामारिमा आफु र आफ्ना सहकर्मीहरु ज्यानको कुनै प्रवाह नै नगरि निः शुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं गरिब जनताको ज्यान बचाउदाँ आफुले बिन गल्ती आक्रमणकारीहरुको शिकार हुनु परेको बताएका छन् । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!