स्वेता खड्काले आफू आएको हेलिकप्टरमा?आफू नगइकन दुईजना सुत्केरीलाई पठाइन् काठमाडौ??

1 min read

मेलम्ची बाढी पिडितहरुको दु:खमा साथ दिनको निमित्त बिभिन्न दाताहरु मार्फत संकलित राहत सामाग्रीज सहित हेलम्बु प्रस्थान गरेकि स्वेता यतिबेला राहत सामग्री वितरण गर्दै छिन्। एक दिनको छोटो अवधी मानै बाढी पिडितहरु प्रती आत्मियता, सदभाव र साहनुभुती दर्शाउँदै धेरै जनाले साथ र सहयोग प्रदान गर्नु भयो। अझै धेरै जनाको फोन र म्यासेज आईरहेको छ र सहयोगको लागी इच्छा जाहेर गरिरहनु भएको छ ।** पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

उनी आफूसँगै आफ्नो श्रीमानलाई पनि साथमा लिएर राहतमा खटिएकी छिन्।त्यहाँ पुग्दा उनले दुईजना सुत्केरी को उपचार अभावमा द’र्द’ना’क अवस्था देखिएको कारण आफू त्यहीँ बसेर पहिले त्यी सुत्केरीहरूलाई काठमाडौको मेडीसिटी हस्पिटलमा पठाइन्।उनीसँगै आएका उनका श्रीमानले पनि स्वेताको समाजसेवा कर्मलाई आफू र परीवारले सधैं साथ दिइरहेको र अबका दिनमा पनि दिने बताए।उनले मानवता नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो कर्म गर्दा आफूलाई खुसी लाग्ने गरेको बताएका छन्।** पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!