बाढीले ७ जना को मृ’त्यु हजारौं विस्थापित यदि दया छ भने रिप लेख्नु होला

1 min read

मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ।प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृ’त्यु भएको पुष्टि गरेको जानकारी दिए।उनका अनुसार यो भन्दा थप मान’वी’य क्ष’तिको विवरण आएको छैन।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्ष’ति पुर्याएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल ब’गे’का छन्।सडकहरु पनि भ’त्कि’एकाले यातायात सम्पर्क वि’च्छेद भएको छ।हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई पठाइएको थियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!