ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे गोप्य भिडियो, के थियो घ,टनाको बास्तबिकता ? (भिडियो सहित)

1 min read

शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आ क्र मण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आ क्रम ण भएको प्रहरीले बताएको छ ।सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

शा|हीले सामाजिक सञ्जालमा आफू`सहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ`क्र`मण भएको उल्लेख गरेका छन् ।शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा स`मस्यामा परेकाहरुको उद्दर तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा सम`स्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान ख तरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घ,टनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।सो आ क्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको उनले बताए । शाहीमाथि यो सँगै सुर्खेतमा तीन पटक आ क्रमण भएको छ । शाहीको समुहको उपचार कर्णाली प्रदेश अस्पतालमा भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!