संसारकै सबैभन्दा ठूलो परिवारका घरमुलीको नि’धन : ३८ पत्नी, ८९ छोराछोरी

1 min read

भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको नि’धन भएको छ । ७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।*** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ । मृ’तक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!