एकाबिहान आयो सारा देशबासीहरुलाइ रु’वाउने खबर !

1 min read

काठमाडौं । बाँकेको कोहलपुर नगरापालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आ’पसमा ठ’क्कर खाँदा ५ जनाको मृ’त्यु भएको छ । सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना.अ.क–४१ नम्बरको टिपर आपसमा ठो’क्किएर दु’र्घटना भएको हो । ** याे समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला **

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दु’र्घटनामा परेर ७ जना ग’म्भिर घा’इते भएका छन् । उनिहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । बसमा ४७ जना सवार थिए । दु’र्घटनामा घा’इते भएका १४ जनाको अवस्थामा मध्यम र बाँकी यात्रुको अ’वस्था सामान्य छ । ** याे समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!