धनुषमामा पोखरीमा डु बेर एउटा गाउँका ५ बालिकाको मृ,त्यु भएपछि पुरै गाउँ शो,कमा

1 min read

काठमाडौ । धनुषमामा पोखरीमा डु बेर एउटा गाउँका ५ बालिकाको मृ,त्यु भएपछि गाउँ शो,कमा डु वेको छ । एकै पटक ५ बालिकाको मृ,त्युले गाउँलाई निकै ठूलो चो ट दि ए को छ । धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुर गाउँका पाँच बालिकाको शुक्रवार पोखरीमा डु बेर मृ,त्यु भएको हो।

नुहाउन गएका बालिकाहरुको डु बेर मृ,त्यु भएको प्रहरीले जनाएको छ। मृ,त्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दिउँसो साढे १२ बजेको समयमा नुहाउन गएको बेला उनीहरुको डु बेर मृत्यु भएको हो। घ,टनाका विषयमा थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।

Facebook Comments Box
error: Content is protected !!