रिण लागेकोले लकडाउनमा प्रदेश ५ राजधानी नजिकै नम्बरी खेत रु ३० हजार प्रति कठ्ठा बिक्रीमा, नम्बर सहित तल छ

1 min read

दाङ तुल्सिपुर उपमहानगर पालिका वडा न १ खारखोलि मा १ बिगाहा नम्बरि जग्गा खेत बिक्रीमा छ पानी बारै महिना लाग्छ र निजि मुहान हो। जग्गा को मुल्य रु 50 हजार प्रति कठ्ठा रहेको छ। जग्गा णम्बरि रुमाल जस्तै मिलेको छ र जग्गा को माटो पनि एकदम मलिलो छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

रु टोटल १ बिगाह लाई १० लाख पर्छ जग्गासम्म गोरेटो बाटो छ रोड देखि हिडेर जान ३ मिनेट लाग्छ र गाउबस्ति बाट १० मिनेटमा हिडेर पुग्न सकिने छ र जग्गामा माछा पालन, कुखुरा पालन, तरकारी खेत्ती, धान खेती, गहुँ खेती सबै गर्न सकिन्छ। दलालको पछि नलाग्नुहोला। सिधै यहाँ आएर जग्गा धनिलाई भेटी कुरा गरि जग्गा लिनु होला।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!