जुवाको खालबाट प’क्राउ परेकी कि’शोरीको बयान, ६ जना युवक थिए संगै ..

1 min read

प्रहरीले जुवा खेलेको आरोपमा प’क्राउ परेका ६ जनाविरूद्ध कर णीको मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार दिउँसो जुवा खेल्ने पाँच जनालाई नियन्त्रणमा लिएको थियो। प’क्राउ पर्नेमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय बिनोद घर्ती र चितवन भरतपुर महानगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय सुरेश पौडेल छन्।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

प्रहरीका अनुसार खालबाट प’क्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा प’क्राउ परेको थप एक जनाले किशोरीलाई ब’ ‘न्धक ब’नाएर कर णी ग’रे’को खुल्नमा आएको छ । ती किशोरीले आफूलाई ब’ ‘न्धक ब’नाई कर णी ग’रेको उजुरी दिएपछि उनीहरुमाथि मुद्दा दर्ता गरिएको हो ।

प्रहरीले उनीहरूलाई प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ रुस्तम कोइरालाको डेराबाट पक्राउ गरेको हो।
‘नाबालिकामाथि कर णी गरेको भन्ने जाहेरी हिजो बेलुकी आयो। बालिकालाई कोठामा लगेको र उनीहरूको संलग्नतामा यो घटना भएको भनेपछि हामीले अनुसन्धान अघि बढाएका हौं,’ डिएसपी रिमालले भने।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!