पाकिस्तानी अभिनेत्री हनियाको इन्स्टाग्राम लाइभमै प्रशंसकले ह,स्तमै,थुन गरेपछि…

1 min read

‘महिलालाई घृ,णा गर्ने यो दुनियाँमा निर्दोषतामाथि दोहोरो मापदण्ड हावी छ । यहाँ अरुको धारणाको सम्मान गरिँदैन । जहाँ एक महिलालाई ति,रस्कार गर्ने पुरुषको तारिफ हुन्छ तर यदि त्यहि काम यदि कोही महिलाले गरे उनलाई घृ,णा गरिन्छ । जहाँ आफ्ना प्रियजनसँग प्रेम गर्ने र उनीहरुसँग कुरा गर्ने महिलालाई ग,लत बताइन्छ तर महिलाको तस्बिरको अगाडि ह,स्तमै,थुन गर्ने पुरुषको भिडियोलाई इन्टरनेटमा भाइरल बनाइन्छ ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

यी शब्द पाकिस्तानी नायिका हानिया आमिरको हो जसलाई उनले आफ्नो सोसल मिडिया अकाउन्टमा एउटा भिडियोसहित पोस्ट गरेकी छिन् ।यो भिडियोमा हानिया निकै उदास अवस्थामा आफ्नी बहिनीसँग कुरा गर्दै लगातार आफ्नो आँसु पुछिरहेको देखिएकी छिन् ।हानिया आमिर सोसल मिडियामा हरेक दिन आफ्नो तस्बिर र भिडियो सेयर गर्छिन् र चर्चामा रहिरहन्छिन् ।तर यस्तो के भयो कि सधैं हास्दै मुस्कुराउँदै र रोचक स्टोरी पोस्ट गर्ने हानियाले दुःखी हुँदै यो सबै किन भन्नुपर्‍यो ?**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!