आज शनिबार इतिहास मै यति धेरै ले घट्यो सुनको भाउ : हेर्नुहोस् कति पुग्यो !

1 min read

काठमाडौँ । साताको अन्तिम दिन अर्थात शनिबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ। बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!