लोकसेवा आयोगले मा’ग्यो ठू’लो संख्यामा क’र्मचारी (हेर्नुहोस् सूचना )

1 min read

काठमाडौँ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वा’स्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो सं’ख्यामा कर्मचारी माग गरेको छ । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् । हेर्नुहोस् लोकसेवा आयोगलको सूचना :

Facebook Comments
error: Content is protected !!