फेसबुकको सुरक्षा गल्ति पत्ता लगाएका दिपेश बोहरालाई facebook ले दियो $५०० डलर पुरस्कारबाट सम्मान !

1 min read

काठमाडौँ -जुम्लाका १७ बर्षिया दीपेश बोहराले जसलाई फेसबुकले सुरक्षा बग को गल्ति पत्ता लगाएकोमा $५०० डलर अर्थात् नेपाली झन्डै ६० हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरेको छन् । उनि काठमाडौंको क्यापिटल कलेजका विद्यार्थी हुन्।

Achievement: He is 17 years old Dipesh Bohara from Jumla, Nepal who recently has been awarded with a bounty of $500 from Facebook for identifying bugs/errors. He said, “I was really inspired through RONB’s post of other bounty holders of Nepal.”

 

Facebook Comments Box
error: Content is protected !!