मुख्यमन्त्री भट्टका स्व’कीय सचिव प्रहरी नि’यन्त्रणमा !

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्र’हरीले नि’यन्त्रणमा लिएको छ। मा’दक प’दार्थ सेवन गरी मो’टरसाईकल चलाएका आ’रोपमा प्रहरीले कुँवरलाई नि’यन्त्रणमा लिएको हो । पूर्वपश्चिम राजमार्गमा मोटरसाइलकमा हिँडिरहेका उनले गोरुगाडालाई ठ’क्कर दिएका थिए । प्रहरीले उनीमाथि मा’दक प’दार्थ से’वन गरी मोटरसाईकल चलाएको आ’रोप लगाएको छ ।

कुँवरले चलाएको मो’टरसाइकल गोरुगाडासँग ठोक्किन पुग्दा गोरुगाडा अनियन्त्रित भई ढलेको थियो। गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चारजना घा’इते भएका छन्। गाडा गौरीगंगा १० का टीकाराम चौधरीको हो । घा’इतेहरुको घोडाघोडी अ’स्पतालमा उ’पचार भइरहेको छ। घ’टनामा स्वकीय सचिव कुँवरलाई भने चो’ट लागेको छैन । उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल भने क्षतिग्र’स्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!