अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर…… (भिडियो)

1 min read

कास्कीको पोखरा महानगरपालिका–२२ , पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री)को विवाह रुपन्देहीमा भएको थियो । । तर विवाह गरेको २७ दिनमै उनको रहस्यम निधन भएको छ ।रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग विवाह भएको २७ दिनमै दुखद घटना भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् ।जेठ १४ गते दिउँसो दुईदेखि साढे दुई बजेको बीचमा केटाका परिवारले फोन गरेर उनी नरहेको खबर सुनाएका थिए । पहिला बिष्णुलाई पखला लागेको छ भनियो । त्यसपछि माइतीले तत्काल अस्पताल लैजानु भनेपछि उनको झु ण्डि एर मृत्यु भएको हो भनेर जानकारी दिएको माइती पक्षले जनाएका छन् ।घरको माथील्लो तल्लामा श्रीमान श्रीमती सुत्ने कोठा खुल्ला छ । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

संगैको कोठामा श्रीमान मोवाईल खेलाउँदै बसेको बताइन्छ । माथि कोठामा गएर हेर्दा झु ण्डि एको देखे पछि आफूहरुले पा सो फु का एर मुखमा पानी राखी दिएको परिवारले जनाएको छ ।अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले दे ह त्या ग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् ।https://youtu.be/3z7YGmwuOrs

Facebook Comments Box
error: Content is protected !!