विदेशबाट ल्याएका र नेपालमा दर्ता नभएका मोबाइल अब साउन देखि नचल्ने शेर गर्नुहोला भिडियो सहित हेर्नुहोस्

1 min read

विदेशबाट ल्याएका र नेपालमा दर्ता नभएका मोबाइल अब साउन देखि नचल्ने शेर गर्नुहोला भिडियो सहित हेर्नुहोस् ।नेपाल दूरसञ्चार ले अब विदेश बाट ल्याएका र नेपालमा IMEI दर्ता नभएका मोबाइल नेपालमा सिम लगाउँदा पनि नचल्ने बनाउने भएको छ ।नेपालमा धेरै जसो मोबाइलहरु विदेश र भारतबाट ल्याइएका छन् यी मोबाइल राखेका मानिसले अब विशेष ध्यान दिनुपर्ने भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

यदि कसैसँग विदेश अथवा भारतबाट ल्याएका मोबाइल छन् भने अब उनीहरूले नेपाल दूरसञ्चार अफिसियल वेबसाइट मा गएर छिटो भन्दा छिटो आफ्नो मोबाइलको IMEI दर्ता गराउनुपर्ने हुन्छ ।यदि तपाईंले यसरी दर्ता गराउनु भयो भने कुनै समस्या हुने छैन अन्यथा भने साउन बाट यी सबै मोबाइल बन्द हुने छन् ।थप जानकारीको लागि यो भिडियो हेर्नुहोस कसरी मोबाइलको IMEI नेपाल मा दर्ता गर्न सकिन्छ भिडियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!