१४ जेठदेखि काठमाडौंं यसरी हुँदैछ ठप्प, के खुल्छन् के खुल्दैनन्

1 min read

काठमाडौं । १४ जेठदेखि काठमाडौं उपत्यका पूरै ठप्प हुने भएको छ । यस अघि खुल्दै आएका खाद्यान्न पसल, डिपार्टमेन्टल, स्टोर, बैंक तथा वित्तीय संस्था र अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द हुने भएका छन् । काठमाडाैं, भक्तपुर र ललितपुरका सिडिओको बैठकले काठमाडौंमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।यस अघि बिहान १० बजेसम्मखाद्यान्नका**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

काठमाडौं । १४ जेठदेखि काठमाडौं उपत्यका पूरै ठप्प हुने भएको छ । यस अघि खुल्दै आएका खाद्यान्न पसल, डिपार्टमेन्टल, स्टोर, बैंक तथा वित्तीय संस्था र अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द हुने भएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

काठमाडाैं, भक्तपुर र ललितपुरका सिडिओको बैठकले काठमाडौंमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।यस अघि बिहान १० बजेसम्म खाद्यान्नका पसल खोल्न पाइने व्यवस्था थियो । तर, अब भने १४ जेठदेखि २१ जेठसम्म खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी) खोल्न नपाइने भएको हो *** थप भिडियो हेर्न तल क्लिक गर्नुहोस***

काठमाडौं । १४ जेठदेखि काठमाडौं उपत्यका पूरै ठप्प हुने भएको छ । यस अघि खुल्दै आएका खाद्यान्न पसल, डिपार्टमेन्टल, स्टोर, बैंक तथा वित्तीय संस्था र अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द हुने भएका छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!