मोहन लामा ज्युको यो लेख (नेपालीलाइ पढ्न नि:षेध) पुरा पढेर सेयर गरौ !

भारतको १७ वटा चेक पोस्ट ह’टाउने सिंहदरबार जल्दा नैतिकताको आधारमा राजिनामा दिने प्रधानमन्त्री किर्तिनिधी बिष्ट गुमनाम भएर म’रे, उनको म’लामी भनेको उहि चिनजानको आफन्त मात्रै थिए , भारतको चर्को ना’काब’न्दीको सामना गर्दै चट्टानी अडान लिएर बस्ने मरिचमान म’र्ने बेलामा उ’पचार खर्चको अभाव भएर मृ’त्युवरण गर्न पुग्यो, बाँचुन्जेल गु’मनाम भएर बाँचे, म’रेको दिन केही राजाबादीहरु मात्रै म’लामी गए ! बाटो सुनसान थियो त्यसैले होला मिडियाले पनि लेखे शान्तपुर्वक प्रस्थान गर्नु भयो भनेर !! यो देशको हित चिताउने राष्ट्रवादि नायकहरुले म’लामी समेत पाउदैन भन्ने ज्व’लन्त उदाहरणहरु यिनै हुन।

तर भारतले नेपाललाई ना’काबन्दी गर्न आग्रह गर्दै चाक्सी बारीमा भारतिय नेताहरू बोलाएर भाषण गर्न लगाउने बामपंथी र कांग्रेसको नेताहरू म’र्दा पशुपति घा’टमा मा’न्छेको पा’इला राख्ने ठाउँ सम्म हुन्न ! नेपाली मिडियामा शो’कको लहर चल्छ ! टेलिभिजनमा शो’क धुन बज्छ, काठमाडौ सहर ठप्प हुन्छ राष्ट्रवादीहरुको म’लामीको हुलले ! यो देशको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पृथ्वी जयन्ती मनाउने दिनमा (चितवनमा) मान्छे नपुगेर ला’जम’र्दो रूपमा बीस तीस जना भेला भएर अहिलेसम्म जेनतेन मनाउदै छौं ! कोही नेता आउदैन कुनै ब्यपारीले कार्यक्रम गर्न चन्द दिदैन एउटा राष्ट्र निर्माता नायकको जयन्ती मनाउने दिनको हालत यस्तो छ। प्रोफाइल फाइल तस्बिर मात्र

तर त्यही पृथ्वीनारायण शाहको सालिक तो’डफो’ड गरेर उनको अ’स्तित्व अ’स्विकार गर्ने पार्टीले यो देशमा दुई तिहाई भोट पाउँछ भने पृथ्वीनारायण शाहलाई मा’न्नुपर्छ भन्ने पार्टीहरुको जमानत समेत ज’फत हुन्छ ! यो देशको सिमाना पृथ्वीनारायण शाह पछीको आजको बिशाल नेपाल बनाउने बहादुर शाह हुन् आजको कालापानी लिपुलेक उनैले आर्जेका हुन् तर उनैलाई जेलमा हा’लेर टा’उकोमा ता’तो तेल ख’न्याएर च’रम या’ताना दिएर चीनमा उनको मृ’त्युको खबर छे’रौटीले म’रेको, भारतीय कम्पनीलाई चि’ट्ठी प’ठाउदा सि’किस्त बि’रामी परेर म’रेको भन्दै ष’ड्यन्त्र पुर्वक मा’रे, तर इतिहासको यस्तो महान योगदान दिने ब्य’क्तिको अहिलेसम्म पुर्व मेचीदेखि पश्चिम् महाकाली सम्म उनको एउटा सालिक सम्म निर्माण गरेको छैन ! न त कहिल्यै उनको योगदान बारेमा चर्चा नै गर्छौ ! न त कुनै सम्मान छ न चर्चा !!

भिमसेन थापाले यु’द्धमा गुमाएको भूभाग लाई चतुर कुटनितिक सम्बन्ध बिस्तार गरेर जंग बहादुर राणाले जंगे पिलर गाडेर गुमेको भूभाग कैलाली कंचनपुर बाँके बर्दिया फिर्ता ल्याएर नेपालको चार किल्ला बानेर राख्ने जंग बहादुरको पनि अन्ततः त्यही भए उनको सन्तानहरुले पनि सत्ताको कोपभाजनमा परे ! मो’ज म’स्ती अरुले गरे ति सबैको अपजस जंग बहादुर लाई थुपारेर आज इतिहासको खलपात्रको रूपमा चित्रित गर्दै हामीले स्कुलमा पाठ्यक्रममा पढाउदै छौं ! यथोचित स’म्मानको कुरा त धेरै टाढाको कुरा ! शक्तिशाली छिमेकीको आँखामा कुटनैतिक छलछाम गर्दै आधुनिक नेपालको जग बसाल्ने राजा महेन्द्र नै हुन् !

उनकै दीर्घकालीन परियोजनाअन्तर्गतको राजकीय संरचना नै आजको नयाँ नेपालको जग हो ! तर ऊनी पनि ऐतिहासिक खलनायक रूपमा चित्रण गरेर भए भरको सा’लिक तो’डेर नामेट पारिसकेको छ ! यो कस्तो देश होला ? जहाँ राष्ट्रवादी ना’यक म’र्दा म’लामी सम्म नपाउने ! सालिक राख्न दुई फुट जग्गा नपाउने ! तर जताहेर त्यतै राष्ट्रवादी ! सामाजिक संजाल भरि राष्ट्रवादी ! मिडियामा हेर राष्ट्रवादी ! पार्टी कार्यलय हरुमा हेर राष्ट्रवादी ! सहरमा गाउँमा टोलमा जताहेर राष्ट्रवादी नै राष्ट्रवादी ! ओहो राष्ट्रवादी !! थु’क्क मौसमी राष्ट्रवादी !! मोहन लामा ज्युको सामाजिक सन्जालबाट साभार गरिएको लेख।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!