आफ्नै घरको बारदलिबाट ल डे र यी २१ महिने बालकको अकालमै गयो ज्यान

1 min read

काठमाडौं । आफ्नै घरको बारदलिबाट ल डे र ग म्भि र घाइते भएका बसन्त राईका २१ महिनाका छोरा अनमोल राईको उपचारको क्रममा निधन भएको छ । बुधबार बिहान फिदिम नगरपालिका १ स्थित आफ्नै घरको बारदलिबाट ल डे र अनमोल गम्भिर घाइते भएका थिए । पाँचथर अस्पतालमा अनमोलको उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बी एण्ड सी अस्ताल लागिएको थियो । टा उ कोमा चो ट ला गे र ग म्भि र भएका अनमोलको उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।***भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

यो पनि, कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खानाकोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ ।***भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका कोरोना सङ्क्रमितलाई २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने व्यवस्था मिलाएको छ । संस्थाले यही जेठ ११ गतेदेखि कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताउनुभयो ।***भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

विदेशी दातृ निकाय एक्शन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेशनमा भर्ना भएका सङ्क्रमित तथा उनीहरुका कुरुवाका लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालभित्र रहेको क्यान्टिन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टिन सञ्चालकले प्रत्येक दिन रु ५० को बिहानको नास्ता, फलफूल तथा रु १३० को बिहानको खाना दिने गरेका छन् ।***भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

यसैगरी रु ५० को दिउँसोको नास्ता, फलफूल तथा साँझको रु १३० को खाना गरी बिरामी र प्रत्येक बिरामीका एक कुरुवासमेतलाई उक्त खानेकुरा प्रदान गरिँदै आएको छ । संस्थाले यही जेठ ३१ गतेसम्म आइसोलेशनमा जे–जति सङ्ख्यामा बिरामी आए पनि ती बिरामी र उनीहरु प्रत्येकका एक कुरुवाको खाना तथा नास्ताको व्यवस्था मिलाइएको छ ।***भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

बडिकेदार गाउँपालिका अध्यक्ष चन्दलाई पत्नी शोक
बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दलाई पत्नी वियोग परेको छ । अध्यक्ष चन्दकी श्रीमती डम्मरीदेवी चन्दको ६२ वर्षको उमेरमा बडिकेदार–५ लानाकेदारेश्वरको तिखेढुङ्गास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । लामो समयदेखि फोक्सोमा समस्याका कारण उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि आज बिहान ५ः०० बजे एक्कासी समस्या बल्झिएर करिब साढे ७ः०० बजेको समयमा उहाँको निधन भएको गाउँपालिकाले जनाएको छ ।***भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!