सडकमा फेला परेकी बालिकालाई उठाएर धर्म पुत्री बनाएका बाबुले गरे उसैमाथि कु-कर्म (भिडियो)

1 min read

काठमाडौ । निसन्तान दम्पत्तीले सडकमा फेला परेकी एक बालिकालाई उठाएर धर्म पुत्री बनाएर पाले । उनलाई राम्रो शिक्षा दिए । तर एक दिन आमा लामो समय माइत बस्न गएको बेलामा बुवाले नै उनै छोरी माथि गलत काम गरे । आफैले छोरी बनाएर पालेकी धर्मपुत्री माथि नराम्रो ब्यवहार गर्ने श्रीमानलाई आमाले नै प्रहरीको जिम्मा लगाइन् । **थप यहाँ तल क्लिक गर्नुहोला***

यो सत्य घटनामा आधारित गीती फिल्म रावन सार्वजनिक भएको छ । बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि ‘रावन’ सार्वजनिक भएको छ। विराटनगरमा घटेको सत्य घटनामा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो। ***थप यहाँ तल क्लिक गर्नुहोला ***

फिल्ममा मिस कोशी सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना केसी र बालकलाकार युबिसा गौतमको अभिनय रहेको छ। यस्तै, दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन, राजु लामाको संगीत, सपना श्रीको स्वर र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ। **थप यहाँ तल क्लिक गर्नुहोला ***

Facebook Comments Box
error: Content is protected !!