बिहे अघि नै ५ महिनाको ग’र्भ, ब’च्चा पाएपछि प्ला’ष्टिकमा पो’को रं’गेहात स’मातिईन आमा !

1 min read

बिहे अघि नै ५ महिनाको ग’र्भ, बच्चा पाएपछि प्ला’ष्टिकमा पो’को रं’गेहात स’मातिईन आमा  अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्या’रेजमा रहेको क्या’न्टिनमा काम गरिन् । करिब २ महिनापछि क्या’न्टिन ब’न्द भयो उनलाई क्या’न्टिन संचालक मन्जुले स–सम्मान बिदा गरिन् । कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको ब’च्चालाई प्ला’ष्टिकमा पो’को पारेर फा’ल्न लादै थिईन्।

स्थानीयले समाएर प्रहरीलाई बुझाए । प्र’त्यक्षदर्शी स’रिता आधिकारीका अनुसार उनले अ’रुकै ब’च्चा बो’केको र अ’बैध ग’र्भ रहेकाले फा’लेको बताईन् । श्रीमान् नेपालमै छन्, उनीसंग स’म्पर्क नभएको दश महिना भन्दा बढी भएको र महिनै पिच्छे म’हिनावारी भएको भन्दै आफूसंग औ’षधी समेत माग्न आएको खु’लासा गरिन् । अन्जुकी आमा अम्बिका नेपालीका अनुसार छो’रीको बि’हे अ’गाडी देखी नै अरु केटाहरुसग लाग्ने बानि परेको र पाँच महिनाको ब’च्चा सहित आफैले बि’हे गरिदिएको खुलासा गरिन् । हेर्नुहोस् थप  भिडियोमा  ।

Facebook Comments
error: Content is protected !!