काभ्रेमा बस दु’र्घटना , ३० भन्दा बढी यात्रु घा’इते

1 min read

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दु’र्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुवाहक बस दु’र्घटना भएको हो । बसमा ३० जना यात्रु रहेको र दु’र्घटनामा परी बसमा सवार सबै यात्रु घा’इते भएका छन् । बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २, बेलामा दु’र्घटन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ‘बनेपाबाट नेपालथोक जाँदै गरेको बसले भकुण्डेबाट बनेपा तर्फ आउँदै गरेकोे बसलाई साईड दिन लाग्दा ओभरस्पिडमा आएको मोटरसाईकल ठो’क्किन खो’ज्दा बसले जोगाउन खोज्यो अनि बस सडकबाट तल खसेको थियो’ सडक तल रहेको ठुलो रुखका का’रण ठुलो मानविय क्ष’ति हुनबाट ब’चायो, रुख भाँ’चिएकाले बस विस्तारै गुड्यो ।’

घा’ईते मध्ये अधिकांश पु’रुष छन् । तीन यात्रु महिला सामान्य छन् । बस सडकबाट २ सय मिटर भन्दा तल पुगेको प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो । काभ्रेमा पछिल्लो समय यात्रुबाकह बस दु’र्घटना हुने क्रम बढेको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट आउँदै गरेको बस दशैको समयमा दु’र्घटना हुँदा द’र्जन भन्दा धेरैको ज्या’ न गएको थियो भने सिन्धुपाल्चोकको सुकुटेमा दु’र्घटना भएको थियो । एकै स्था’नमा १८ जनाको ज्या’ न गएको थियो । या’त्रुबाहक बस दु’र्घटनाको का’रण पत्ता लागे पनि रो’कथामको उ’पायमा कसैको ध्यान जान सकेको छैन ।

Facebook Comments
error: Content is protected !!