नवजात शिशुको हातमा ६–६ औँला, नर्सले १–१ का’टिन्, बच्चाको मृ’त्यु !

1 min read

काठमाडौँ २५ कात्तिक। उत्तर प्रदेशको हरदोईमा सरकारी अस्पतालमा नर्सले एक नवजात शि’शुकोे औँ’ला का’टिदिएकी छन् । औँ’ला का’टिदिएपछि उनको मृ’त्यु भएको छ । सरकारी अ’स्पतालमा ज’न्मिएको औँ’लामा ६–६ औला थिए । शनिबार राति बाढ करेंखा निवासी लक्ष्मी नामक महिलालाई प्र’सव पी’डा भएपछि बिलग्रामको सामुदायिक स्वा’स्थ्य केन्द्र (सीएससी)मा भर्ना गराइयो । आइतबार बिहान लक्ष्मीले छोरा ज’न्माइन् । नवजात शि’शुको दुवै हातमा ६ वटा औ’ला थियो । लक्ष्मीका श्रीमान रविन्द्रले अ’स्पतालकी महिला स्वा’स्थ्यकर्मी विद्यादेवीले न’वजात शि’शुको एक–एक औँला का’टिदिइन् र बच्चाको स्व’स्थ अवस्था बि’ग्रन थालेपछि स्वा’स्थ्य केन्द्रले महिला र नवजात शि’शुलाई डिस्स्चार्ज गरिदियो । अ’स्पतालको बा’हिर नै न’वजात शि’शुको मृ’त्यु भयो ।एजेन्सी

Facebook Comments Box
error: Content is protected !!