गाउँपालिका प्रमुख धरानको होटलमा किशोरीसँग रंगेहात पक्राउ, प्रहरीले लिएर गएपछि घटनाले लियो यस्तो मोड

1 min read

जनप्रतिनिधिका अनैक काण्ड बाहिरिने गर्छन् । त्यसपध्ये चर्चित काण्ड भ्रोकाहाका गाउँपालिका प्रमुखको पनि एक हो । किशोरीमाथि अनैतिक काम गरेको अभियोग लागेका भोक्राहा नरसिंह गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

जिल्ला अदालत सुनसरीले अध्यक्ष यादव उपरको मु द्दामा पूर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो । जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि झुम्का कारागार पठाउने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका छन् ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

श्रेस्तेदार पोखरेलका अनुसार उनलाई किशोरीले दिएको बयाना आधारित रहेर प्रचलित कानुन बमोजिम मु द्दा दर्ता भई लिइएको बयान र थु न छे क बहस पश्चात अदालतले यादवलाई पूर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश गरेको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

भोक्राहाका अध्यक्ष यादव बैशाख ८ गते धरान भेडेटार लाइनको डुकु होटल एण्ड लजबाट किशोरी सहित रंगेहात पक्राउ परेका थिए । पक्राउ परे लगत्तै किशोरी पक्षले यादव विरुद्ध अनैतिक कार्य गरेको आरोपमा जाहेरी दिएको थियो । किशोरी स्वयंले समेत आफुमाथि यादवले त्यस्तो गरेको बयान दिएकी थिइन् ।

किटानी जाहेरी पश्चात इलाका प्रहरी कार्यालय धरानले अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान पुरा गरेको थियो । २४ दिने अनुसन्धान अवधि पुरा गरी प्रहरीले मिसिल जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा बुझाएको थियो । सोही मिसिलका आधारमा अभियोग पत्र तयार पारी सरकारी वकिलको कार्यालयले अदालतमा यादव विरुद्धको मु द्दा दर्ता गराएको थियो ।strong>**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments
error: Content is protected !!