बि’चरा ! दुबईमा एक युवकको बि’जोक अवस्था, म म’र्छु भन्दै घरमा फोन आउछ, श्रीमती डा’को छो’डेर रुँ’दै मिडियामा (भिडियो हेर्नुहोस)

1 min read

झापा। भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजो’ग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बे’साहारा बनेका छन्। * भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बैदेशिक रोजगार गएको ५ महिना वि’त्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अ’लपत्र परेका छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पी’डित परिवारले आ’रोप लगाएको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!