हार्दिक बधाई चर्चित दोहोरी मोडल रश्मी तामाङ्गले गरिन अन्तरजातीय बिवाह

1 min read

काठमाडौं चर्चित मोडल रश्मि तामाङ्ग बैबाहिक जीवनमा बाधिएकी छिन। लामो समय देखि प्रेममा रहेकी रश्मि केहि समय अगाडी अमेरिकामा बस्दै आएकी थिइन। अहिले उनि नेपाल आए संगै बैबाहिक जीवनमा बाधिएको तस्बिर बाहिर आएको छ। नुवाकोटमा जन्मिएकी रश्मिले गोरखा जिल्लाका अनिल राना मगर संग अन्तरजातीय बिबाह गरेकी हुन्।अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी थिइन। **यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!