विमानको सिँढी चढ्दा ३ पटक लडे अमेरिकी राष्ट्रपति बाइडेन (भिडियोसहित)

1 min read

एजेन्सी : अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन ३ पटक लडेको उक्त भिडियोमा चर्चित बनेको हो। राष्ट्रपति जो बाइडेन शुक्रबार एटलान्टाको भ्रमणमा जाँदै थिए। एटलान्टा जानका लागि उनी एयरफोर्स वनको सिँढी चढ्दै गर्दा उनको सन्तुलन बिग्रियो र उनी लर्खराए।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

भिडियोमा बाइडेन विमानको सिँढी चढ्दै गर्दा लर्खराएको देख्न सकिन्छ। भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति विमानको सिँढीमा तीनपटक लड्छन्। तर उनले आफूले आफैंलाई सम्हालेका छन्।बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्या’न ग’एको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए।सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो। आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!