सरकारी गाडीमा युवती लिएर हिडेका गाउँपालिकाका अध्यक्ष शा’रीरिक सम्बन्ध राख्दै गर्दा रं’गेहात पक्राउ

1 min read

सुनसरीको भो’क्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक युवतीसँग शा’री’रिक सम्बन्ध रा’ख्दै गर्दा रं’गेहात पक्राउ परेका छन्। त’त्कालीन सं’घीय स’माजवादी फो’रमबाट भो’क्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादवलाई बुधबार अबेर सुनसरीको धरान–४ स्थित डु’कु होटलबाट एक युवतीसंग आ’पत्ति’जनक अवस्थामा इ’लाका प्रहरी कार्यालय धरानबाट ख’टिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

सुनसरी सदरमुकाम इनरुवा बजारबाट उनले प्रयोग गर्ने सरकारी गाडीमा एक युवतीलाई लिई अध्यक्ष यादव हिँडेपछि स्थानीयले सुनसरी प्रहरीलाई दिएको खबर अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टो’लीले यादव बसेको होटलमा छा’पा मा’री निजसँग युवती फेला पा’रेको प्रहरीले जनाएको छ।*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

इ’लाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको ने’तृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई यु’वतीसँग नि’र्वस्त्र अ’वस्थामा फेला पा’रेको प्रहरी स्रोतको भनाइ छ। हो’टलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान क’ण्ड’म’समेत ब’रा’म’द भएको सुनसरी प्रहरीले जनाएको छ।*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments Box
error: Content is protected !!