गायक प्रेमध्वज प्रधानको नि,धन

1 min read

काठमाडौं – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज (बिहिबार) निधन भएको छ ।छातीमा समस्या देखिएपछि उनलाई बिहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।उपचारका क्रममा निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए सिन्धुपाल्चोकको चाैतारामा जन्मिएका ८२ वर्षीय प्रधानका घुम्तीमा नआउ है…, तिमीलाई अचेल कहाँ देखुँ.., गोरेँटो यो गाउँको…, पर लैजाउ फुलहरु… जस्ता चर्चित गीतहरु रहेका छन् ।

Facebook Comments
error: Content is protected !!