राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

1 min read

प्रधानमन्त्री केपी ओली शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् । उनी बालुवाटारमा भएको पार्टी स्थायी समितिको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् ।एमाले बैठक सकियो, लगत्तै शीतल निवास लागे ओली***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments
error: Content is protected !!