हिजो जसलाई प,क्राउ गर्न खोज्दै थिए उनैले यसरी पड्काए सलामी

1 min read

काठमाडौ । नयाँ मन्त्री दिपक मनाङ्गेलाई कुनै बेला प्रहरीले खोजी सूचीमा राखेको थियो । तर उनी अहिले उनै खोजी गर्ने प्रहरीको सलामी खाने मन्त्री बनेका छन् । यो तस्बिरमा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले नयाँ मन्त्री दिपक मनाङ्गेलाई जय नेपालको सलाम गरेको देखिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

मनाङ्गेलाई काठमाडौं प्रहरीले कुनैबेला व्यापक खोजी गरेको बेला त्यो टोलीमा यिनै अर्यालसमेत थिए । हिँजो पक्राउ गर्न दिपकलाई खोज्दै हिँडेका अर्याल अहिले गण्डकी प्रदेश प्रहरी प्रमुख बनेका छन् । उनकै प्रदेशमा मन्त्री बनेपछि मनाङ्गेको खोजी गरिएको बेला काठमाडौं खोजीकर्ता बनेका अर्यालले पोखरामा यसरी सलामी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

त्यतिबेलै दिपकले भनेका थिए ‘जसरी हामी गुण्डा प्रहरीसँग डराउँछौं,प्रहरी पनि नेतासँग त्यसैगरी डराउँछन् ।’अब उनी पदीय हिसाबले त्यहि प्रहरीका सबै खाले हाकिमको सलाम खाने स्थानमा पुगेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

पटक पटक आफैँले जोखिम मोलेर पक्रिएका गुण्डा नाइकेलाई सलाम गर्नुपर्दा प्रहरी संगठनभित्रको मनोदशा के हुने होला ? यसरी सलाम गर्दै गर्दा यि अर्यालको मनमा पनि के चलिरहेको होला ? हुन तः यसअघि पनि सर्वाधिक खोजी सूचीमा रहेका धेरै जनाले मन्त्री पद पड्काएपछि प्रहरीलाई त्यस्तै बाध्यता आइपरेको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!