धनगढीमा अक्सिजनको कालोबजारी बढ्यो, अमित ड्रग्स हाउसले ६५० थान सिलिण्डर लुकाइएको फेला

1 min read

धनगढीः धनगढीको अमित ड्रग्स हाउसले ठूलो संख्यामा भरिएको तथा खाली सिलिण्डर लुकाइएको अवस्थामा फेला पारिएको छ।बजारमा ग्यास तथा सिलिण्डरको चरम अभाव सिर्जना भएको बेला अमित ड्रग्स हाउसले ठूलो संख्यामा लुकाइएको अवस्थामा फेला परेको हो।कोरोना संक्रमितहरु अक्सिजन नपाएर ज्यान गुमारहेको भन्दै सेती प्रादेशिक अस्पतालले सिलिण्डर खाली भएपनि बुझाउन सार्वजनिक अपिल गरेको छ। ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

भने विभिन्न संघ सस्थाहरुले सहयोगमा जुटेका थिए।
सोमबार मात्रै ह्युमानिटी फाण्डेसन र मंगलबार धनगढीका विभिन्न व्यवसायीहरुले खाली सिलिण्डर अस्पताललाई बुझाएको छन्।तर सो अमित ड्रग्स हाउसले महामारीको मौका छोपी व्यक्तिहरुलाई समेत बिक्री वितरण गर्ने उदेश्यका साथ लुकाइएको खुल्नमा आएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Facebook Comments Box
error: Content is protected !!