ड्यूटीमा रहेका बेला च’ट्याङ लागेर प्रहरी चौकीका प्रमुख को मृ’त्यु

1 min read

काठमाडौ । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक ९असई० महादेव ठाकुरको च’ट्या’ङ लागेर मृ’त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुरलाई चट्याङ लागेको थियो। च’ट्या’ङले ग’म्भी’र घा’इ’ते भएका ४७ वर्षीय ठाकुरलाई उपचारको लागि तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याइएको थियो। **भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!