छोरिछोरि छन् भने अब छोरा जन्माउन सकिने,छोराछोरा छन् छोरी जन्माउन सकिने ,यस्तो छ उपाय (हेर्नुस् भिडियो )

1 min read

देवकि कार्कि जो बिज्ञानले समेत प्रमाणित गर्न नसकेको चिज उपर आफ्नो चमत्कार देखाउने दाबि गर्छिन् ।अधिकाशं परिवारमा छोरी नै छोरी जन्मिएर तनावमा हुन्छन् त कतै छोरो नै छोरा जन्मिएर तनावमा हुन्छन् र छोरिनै छोरी हुनेले छोरा चाहानु र छोरानै छोरा हुनेले छोरी चाहानु स्वभाविक पनि हो र सो चमत्कार हुन सक्ने र आफ्नोे चाहा अनुरुप नै बच्चा जन्माउन सकिने देवकि कार्कि दाबि गर्छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

यो पद्धति चाइनिज चार्ट प्रिडिक्सन उपर आधारित भएको कुरो उनी बताउँछिन् ।ईतिहास उपर कुरा गर्दै उनी बताउँछिन् पहिलेपहिले आफ्नो वंशजले राजगद्दी समाल्ने प्रचलन थियो र छोरोकोनै आवश्यक हुदा सो पद्धति परापुर्व कालदेखिनै चलायमान भएको उनी बताउँछिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

चाइनिज क्यालेन्डरमा फलानो महिनामा शारिरक सम्बन्ध गास्दा छोरा हुनेर फलानोमा शारिरिक सम्बन्ध राख्दा छोरी हुने उल्लेखित गरिएको हुन्छ यो नितान्त बिश्वास उपर चलायमान प्रचलन भएक उनी बताउँछिन् ।त्यति मात्रै हैन केटाकेटि दुबैको उमेर सहित सो क्यालेन्डरमा हुने र छोरा या छोरी कुन बर्ष र कुन महिनामा हुने सबै उल्लेखित हुने उनी बताउँछिन् ।https://youtu.be/9KMemszWjec

Facebook Comments
error: Content is protected !!