प्रचण्ड जसलाई भेट्यो त्यसलाई सिन्दुर हाल्ने हुल्याहा’ : गोकुल बाँस्कोटा

1 min read

काठमाडौं । लुम्बिनी प्रदेशमा आइतवार भएको राजनीतिक घटनाक्रमलाई लिएर नेकपा एमालेका नेता गोकुल बास्कोटाले कडा प्रतिकृया दिएका छन् । उनले अरुका नेता कार्यकर्तालाई पनि माओवादी केन्द्रले आफ्नो दावी गर्ने गरेको आरोप लगाएका छन् । लुम्बिनी प्रदेशकी सांसद विमला वली माओबादी केन्द्रमा प्रवेश गरेपछि बाँस्कोटाको कडा प्रतिकृया आएको हो ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सामाजिक सञ्जालमा सकृय हुने बाँस्कोटा ट्युटर मार्फत कडा प्रतिकृया जनाएका हुन् । बास्कोटाले अर्को दलका सदस्य मेरा हुन भन्ने राजनीतिक दलका नेताहरु जात्रामा सिंदुर बोक्ने जस्लाई भेट्यो त्यसलाई सिंदुर हाल्ने हुल्याहा भन्दा कम नभएको आरोप लगाएका छन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****

उनले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै भनेका छन्, “अर्को दलका सदस्य मेरा हुन भन्ने राजनीतिक दलका नेताहरु जात्रामा सिंदुर बोक्ने जस्लाई भेट्यो त्यसलाई सिंदुर हाल्ने हुल्याहा भन्दा कम हैनन है।मान्नु पर्छ बा१यीनको राजनीतिक कला चै।”***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****

Facebook Comments Box
error: Content is protected !!