परिक्षाको तयारी गरिरहेका देशैभरिका विद्यार्थीहरुलाइ त्रि.वि. बाट आयो अत्यन्तै जरुरी सूचना !

1 min read

कोरोनाको दोस्रो लहरले उग्र रुप लिएपछी, देशैभरिका विद्यार्थीहरुलाइ भर्खरै आयो यस्तो सूचना ! वैशाख, काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Facebook Comments
error: Content is protected !!