दु:खद खबर कञ्चनपुरमा क्यान्सर पीडित युवतीको नि,धन

1 min read

कञ्चनपुरमा ब्लड क्यान्सर बाट पीडित युवतीको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय अदिति जोशीको शनिवार उपचारका क्रममा धनगढीमा निधन भएको हो। सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पिटलमा उपचाररत थिइन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

ब्लड क्यान्सर बाट पीडित ती युवतीको स्वास्थ्यमा केही सुधार आएको बताइएपछि गत साता मात्रै कञ्चनपुर फर्किएकी थिइन्। तर थप समस्या देखिएपछि केही दिन पहिले धनगढीमा उपचाररत जोशीको निधन भएको उनका पारिवारिक श्रोतले जानकारी दिएका छन्। अदिति सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत थिइन्।प्रतिक्रिया दिनुस ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!