दु:खद खबर को’रोना सं,क्रमणबाट २८ वर्षिय इन्जिनियर सन्जिब पन्तको नि’धन

1 min read

संक्रमणबाट २८ वर्षिय इन्जिनियर सन्जिब पन्तको नि’धनकाठमाडौं : कोभिड- १९ को संक्रमणबाट इलेक्ट्रीकल इन्जिनियर सन्जिब पन्तको नि’धन भएको छ । २८ वर्षिय पन्तको शनिवार चितवनमा अल्पायुमै नि’धन भएको हो। कोभिड-१९ संक्रमित पन्त अस्पताल भर्ना भएको तीन भएको थियो । **याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

अध्यापन पेशामा कार्यरत पन्तले पश्चिमाञ्चाल क्याम्पस पोखराबाट डिप्लोमा र नेश्नल कलेज अफ इन्जिनियरिङबाट इलेक्ट्रीकल विषयमा बीई अध्ययन गरेका थिए ।बाग्लुङ्ग जिल्ला स्थायी घर भएका उनी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.८ स्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयको प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ अध्यापनरत थिए ।**याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

अध्यापनरत शिक्षक श्री सन्जिब पन्तको को’रोना सं’क्रमणको कारण २८ वर्षको कलिलो उमेरमा अकल्पनीय र असामायिक नि’धन भएको नेपाल शिक्षक संघ ललितपुरले जनाएको छ।यो दुःखद घडिमा सन्जिब पन्त लगायत दिवंगत सम्पूर्णको मृ,तात्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्र’द्धान्जली अपर्ण गर्दछौं। साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना अपर्ण गर्दछौं***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!