कन्चनकि आमाले यी यसरी बा धेर रा खिएको बाल कको यसरी ग रिन उ द्वार (हेर्नुस् भिडियो )

1 min read

चौध बर्षका भए मदन भुजेल ।जन्मेको डेढ बर्षसम्म ठिकै थिए ।बोलणन पनि थालेका थिए बुवा र आमा स्पष्ट ठङ्गबाट भन्थे ।हिड्न पनि बिस्तारै हिड्न खोज्थे त्यसपछि भने उनी अहिले झन्डै तेह्र बर्ष भयो उनी पशुजस्तै भएर बाधिएका छन् र यस्तो दुखदायि जीवन जिउन उनी बाध्य छन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

डेढ बर्ष पहिला ठिकै थिए मदन तर त्यो बेला टाइफाइड भएर सहि उपचार नपाउदा उनको टाइफाइड एकाएक बिग्रिएपछि यस्तो दयनिय अवस्थामा पुगेका थिए मदन ।आर्थिक अवस्था निकै नै कमजोरी रहेको भुजेल परिवारले एकदुई पटक उपचारका लागि हस्पिटलसम्म पनि पुर्याएको तर चिकित्सकले लामो समयसम्म राख्नुपर्छ भनेपछि फर्काएर ल्याएको अभिभावक बताउँछन् ।..***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

तीन सन्तान मध्येका कान्छा छोरा मदन भुजेल बाधेर नराखे बच्चाबच्चि देखेनसाथै झम्टिने र आफुपनि जुनसुकै उचाइबाट हाम्फाल्ने कार्यहरु गर्छन् साथै दिशा पिसाब पनि एकै ठाउमा गर्छन् ।यिनै बालकको उपचारमा सहयाता पुगोस् भन्दै कन्चनको आमा सम्बन्धित बालकलाई भेट्न समेत जानुभएको ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Facebook Comments Box
error: Content is protected !!