१२ बर्षको उमेरमै यस्तो भयो,घर नहुदा छोरी मंदिरमा धुरुधुरु रुदै बसिन क्रिया,दुनिया रुवाउने ( हेर्नुस् भिडियो )

1 min read

यशै मंदिरमा बाह्र बर्ष नाबालिका ऋतु बोहोरा जो आफ्नोे बाबाको नि`धन पश्चात् यहि मंदिरमा क्रिया बस्दै आएकि छिन् ।आज यनि क्रिया बसेको झन्डै नौ दिन भैसकेको छ ।आजको यश शृङ्खलामा हामी एकदमै दुखद भिडियो पस्कन बाध्य छौ कि केहि सहयोग मिल्ने अभिप्रायका साथ ।

ऋतुको परिवारको आफेनै घर नहुदा उनिहरु बिगत केही बर्ष देखि कोठा भाडामा बस्दै आएका थिए ।यतिबेला आफ्नो घर नहुदा अरुको घरमा क्रिया बस्नुहुदैन गाउँ समाज र आफन्तजनले भनेपछि यसरी मंदिरमा बसेका रहेछन् ।कठै दुख पनि कति हदसम्मको हे दैव ।कस्ले पढाउने हुर्काउनै भन्दै धुरुधुरु रोइन छोरी।

गरिबिको कारण ती अबोध छोरिले यसरी मंदिरमा नै क्रिया बस्नुपर्ने समस्या आइपरेको छ ।आफ्नो बाबा पनि गुमेको र ममिको पनि केही जागिर नभएको र परिवार बाबाले नै हेर्दै आउनुभएको र अहिले उहानै नहुदा हदसम्मको समस्याबाट गुज्रिन बाध्य भएको छोरी भकानिदै यशो भन्छिन् ।

हेर्नुस्

Facebook Comments Box
error: Content is protected !!